काठमाडौं। सरकारले संघीय संसदको बर्खे अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। भदौको अन्तिम साता अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ। सरकारले अधिवेशन अन्त्य हुनुपूर्व चार कानुन पारित गर्ने भन्दै विधेयक अगाडि बढाएको भए पनि यी विधेयक पारित हुने सम्भावना भने न्यून छ। सरकारले भूमि, शिक्षा, संघीय निजामती सेवा र वैकल्पिक वित्तसम्बन्धी विधेयक पारित गर्ने भनेको…