रामकुमारीदेखि रामचन्द्रसम्मको बढुवा गर्दै माधव नेपाल

काठमाडौँ, नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने भएको छ । आज बस्ने स्थायी कमिटी बैठकमार्फत स्थायी कमिटी सदस्य सङ्ख्या बढाउने औपचारिक निर्णय गर्न लागेको सो पार्टीका नेताहरूले बताएका छन् । दसौँ महाधिवेशनअघि स्थायी कमिटी सदस्य रहेका र दसौँ महाधिवेशनमा पोलिटब्युरो सदस्य भएकाहरूलाई स्थायी कमिटीमा ल्याउने गरी मापदण्ड बनेको नेता प्रकाश ज्वालाले…