काठमाडौँ, पाइलटको हडतालका कारण आइतबार नेपाल वायुसेवा निगमका दुई उडानमा समस्या देखियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई र दुबईका लागि उड्नुपर्ने जहाज पाइलटको हडतालका कारण रोकिएका हुन् । स्वास्थ्य लगायत विभिन्न कारण देखाउँदै केही पाइलट अनुपस्थित भएपछि मुम्बईको उडान ८ घण्टा ढिलो उड्यो, दुबईको लागि हिजो तय गरिएको उडान रद्द नै गरियो । उक्त यात्रुहरूलाई…