भीआईपी हिरासत कक्षमा कोशीका पूर्वमन्त्री

काठमाडौं, मानव तस्करी र सरकारी लिखत कीर्ते गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले विशिष्ट व्यक्तिका लागि छुट्याइएको थुनुवा कक्षमा राखेको छ । भद्रकालीमा निर्मित सुविधासम्पन्न भवन जसमा भीआईपीका लागि छुट्टै हिरासत कक्ष बनाइएको छ । त्यहीँ पूर्वमन्त्री अधिकारीलाई राखिएको एक प्रहरी अधिकृतले बताए । भीआईपी कक्ष भनेपनि त्यहाँ अरुभन्दा विशिष्ट…