उद्घाटनको साढे २ वर्षपछि जजिरा र फ्लाई दुबईले उडान गर्ने निश्चित

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्ससहित चार वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि रुपन्देहीका पर्यटन व्यवसायीमा आशा पलाएको छ । विमानस्थल उद्घाटन भएको साढे २ वर्षपछि नेपाल एअरलाइन्स, थाइ एअर एशिया, जजिरा र फ्लाई दुबईले उडान गर्ने निश्चित भएपछि व्यवसायीमा आशा पलाए पनि विगत दोहोरिने आशंकाले ढुक्क भने छैनन् । रुपन्देहीमा भिसा सेन्टर, मेडिकल,…