खोटाङको रावाबेशी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गर्नुभएको छ । गएराती रावाखोलामा आएको बाढीमा फसेको प्रदेश २–०१–००१प १८७३ नम्बरको ट्याक्टर चालक भुभिन्डेको युवराज सार्की र सहचालक खार्पाका विबेक मगरको गाउँपालिका अध्यक्ष श्रेष्ठको नेतृत्वमा राती नै खटिएका टोलीले गएराती सकुशल उद्धार गर्नुभएको हो । बालुवा लिन जाँदा बाढीका कारण रावा…