पूर्व मन्त्रीसमेत रहेको प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमले अनसन सुरु गरेका छन् । बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै सांसद गौतमले शनिबार साँझ देखी अनसन सुरु गरेका हुन् । पूर्व सिँचाइ मन्त्रीसमेत रहेका सांसद गौतमले जब्दीपुल निर्माण, बबई सिँचाइ आयोजनामा बजेट सुनिश्चितता, गुलरियामा तटबन्ध निर्माणको बाँकी काम गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण अनसन…