काठमाडौँ, समाजवादी मोर्चाले सीमाहरूलाई निर्ममतापूर्वक सच्याएर समाजवादी कार्यक्रम ल्याउने निर्णय गरेको छ । मङ्गलबार नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको मोर्चाको बैठकले देशमा व्यापक निराशा र आक्रोश बढेकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । ‘हाम्रो सीमालाई निर्ममतापूर्वक सच्याउनुपर्छ । देश अप्रिय स्थितिमा पुगिरहेको छ । डरलाग्दो निराशावादमा गएको छ…