बाराको कलैयामा दुई बालकको घाँटी रेटेर ह’त्या

बाराको सदरमुकाम कलैयामा दुईजना बालकको ह'त्या गरिएको छ । कलैया उपमहानगरपालिका–७ रंगपुरमा निर्माणाधीन मदरसामा दुई बालकको शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीय गफार मियाँका छोरा ९ वर्षीय छोरा उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो । धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा उसमान र अमिनको शव फेला परेको…