धादिङका गु’ण्डा ना’इके राधे भण्डारी प’क्राउ

काठमाडौं, धादिङका गु’ण्डा ना’इके राधे भण्डारी प’क्राउ परेका छन् । सि’द्धलेक गा’उँपालिकाका ज’नप्रतिनिधिलाई ध’म्की दिएपछि जिल्ला प्र’हरी का’र्यालय, धादिङले उनलाई प’क्राउ गरेको हो । जिल्लाका डीएसपी लोकनाथ तिम्सिनाका अनुसार बालुवा नि’काल्ने ठे’क्काको म्या’द सकिएपछि पनि उनले अ’वैध तरिकाले बा’लुवा नि’कालिरहेका थिए । जन’प्रतिनिधिलाई त्यसलाई रो’क्न भनेपछि भण्डारीले ध’म्की दिएको तिम्सिनाले बताए । त्यसपछि गा’उँपालिकाका प्र’तिनिधिले…