काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन जारी राख्न चार सर्त अघि सारेका छन् । सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा उनले यथास्थितिमै समर्थन जारी राख्न नसक्ने भन्दै सर्त तेर्स्याएका हुन् । छलफलको सुरुमै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले यादवलाई आफूहरूसँग…