काठमाडौं, रास्वपा सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पूर्ण इजलासमा पेशी तोकिएको छ। यसअघि पटक-पटक हेर्न नमिल्नेमा परेर सुनवाइ स्थगित हुँदै आएको थियो। ६ पटक पेशीमा चढेकोमा ५ पटक हेर्न नमिल्नेमा परेको थियो भने एक पटकमात्रै सुनवाइ भएको छ। आज…