संघीय संसदमा ३२ वटा विधेयकमा,दलहरूका आ–आफ्नै नीति

काठमाडौं, संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु हुँदैछ । बजेट अधिवेशनको रूपमा लिइने बर्खे अधिवेशनमा कानुन निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने तयारी छ । संसद् सचिवालयका अनुसार हाल संघीय संसदमा ३२ वटा विधेयक छन् । २७ वटा विधेयक प्रतिनिधिसभामा विचाराधीन छन् भने ५ वटा विधेयक राष्ट्रिय सभामा छन् । विधेयक अगाडि बढाउने गरी नै संसद्को…