बौद्धमा रहेको भाटभटेनीमा ६ वटा शव भेटिए

काठमाडौं, बौद्धमा रहेको भाटभटेनीमा ६ वटा शव भेटिएको छ। प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन्। डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ । डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। जेनजीको प्रदर्शनको क्रममा भाटभटेनीमा आगजनी भएको थियो। २३ भदौमा जेनजीको आन्दोलन भएको थियो। जेनजी आन्दोलनका क्रममा…