काठमाडौँ, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले प्रमुख राजनीतिक दलहरूको चरित्रबारे तिखो टिप्पणी गरेका छन् । १५६औँ लेनिन जयन्ती तथा नेकपा स्थापनाको ७६ वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौँमा भएको विचार गोष्ठीमा बोल्दै उनले प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी, रास्वपा र मधेस केन्द्रित दलहरूको चरित्र चित्रण गरेका हुन् । भुसालले देशको राजनीति अहिले गम्भीर अवस्थामा…