नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन,जिल्ला समिति, सोलुखुम्बुको प्रथम विस्तारित वैठक सोलुखुम्बु जिल्ला सदरमुकाम, सल्लेरीमा सम्पन्न भएको छ । सो अवसरमा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य सुवास तामाङ,कोशी प्रदेश उपाध्यक्ष रत्न प्रसाद चौँलागाईको विशेष उपस्थिति तथा संगठनका प्रदेश कमिटी सल्लाहकार सदस्य काली…