प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए प्रहरीको नियन्त्रणबाट

काठमाडौं,शुक्रबार तीनकुनेमा मच्चिएको विध्वंशका नाइके दुर्गा प्रसाईंले उत्तेजित हुँदै प्रहरी, सञ्चारकर्मी अनि आफ्नै समर्थकलाई समेत किच्याउने हिसाबले गाडी हुइँक्याएको दृश्य तपाईंले हेर्नु भएकै होला । धेरैले त्यो श्रव्यदृश्य हेरेपछि प्रहरीमाथि प्रश्न गरेका छन्, किन त्यतिबेला गोली चलाइएन रु काठमाडौंका प्रहरी अधिकृतहरु नै उनको त्यो गतिविधिलाई केही बेर पहिल्यै रोक लगाउनु पर्नेमा चुक भएको स्वीकार्छन् ।…