सत्ता र प्रतिपक्षका तीन प्रमुख नेता एकैमञ्चमा देखिए

काठमाडौँ, सत्ता र प्रतिपक्षका तीन प्रमुख नेता एकैमञ्चमा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दलका प्रमुख नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिहीबार एउटै मञ्चमा जुटेका हुन् । राजधानीमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार…