सरकारमा रहेका दलहरूले सरकारविरोधी मोर्चा बनाए

नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई समर्थन गरेको छ भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल,डा. सीके राउत नेतृत्व जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी संघदेखि प्रदेशसम्म सरकारमा सहभागी भएका छन् । आठ दलीय मोर्चामध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयश त्रिपाठी…