प्रधानमन्त्री ओली तीनवटै एजेण्डामा असफल हुने संकेत

काठमाडौं, राजनीतिक स्थिरता कायम गर्ने, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रमुख तीन एजेण्डामा यो सरकार अघि बढ्ने भन्दै प्रधानमन्त्री पदको शपथ खाएका केपी शर्मा ओली तीनवटै एजेण्डामा असफल हुने संकेत देखिएको छ। सवत्र चासो रहेको संविधान संशोधनका विषयमा प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले सरकारको नियतमाथि नै शंका उब्जिएको छ। मंगलबार सकिएको नेकपा एमालेको केन्द्रीय कमिटीको…