थुलुङ दुधकाेशीले ल्यायाे ५१ करोड ८३ लाखकाे बजेट, अघि सार्‍याे तेलमा आत्मनिर्भर बन्ने कार्यक्रम

साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिकाले ५१ करोड ८३ लाख ९६ हजार ४० रुपैयाँकाे बजेट ल्याएकाे छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ काे असार १० भित्र बजेट ल्याइसक्नुपर्ने व्यवस्थाअनुसार गाउँपालिकाकाे शुक्रबार बसेकाे दोस्रो गाउँसभाको पहिलो अधिवेशनले याे अनुपातकाे बजेट प्रस्तुत गरेकाे हाे । संघ, प्रदेश र आन्तरिक अनुमानित आम्दानीको मातहत रहेर गाउँपालिकाले आव…