नेकपा माओवादी केन्द्रले स्थानीय तहमा मधेस प्रदेशको पराजयको गम्भीर समीक्षा गर्ने भएको छ । मधेसलाई आफ्नो पकड क्षेत्र मान्दै आएको नेकपा माओवादी केन्द्र यस पटक स्थानीय तहको निर्वाचनमा मधेसमै कमजोर देखिएको छ । गठबन्धनका बाबजुद मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये माओवादी केन्द्रले ९ वटामा प्रमुख/अध्यक्ष र ९ वटामा उपप्रमुख/उपाध्यक्ष मात्रै जितेको छ । माओवादी…