सोलुखुम्बु – नेपाली कांग्रेसकी नेतृ शारदा माया तामाङ नेकपा माओवादी केन्द्र प्रवेश गरेकी छिन् । २०७४ को निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिका ४ बाट वडासदस्यमा निर्वाचित उनी कार्यपालिका सदस्य हुँदै नगर प्रवक्ताको भूमिकामा थिइन् । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको संघारमा माओवादी प्रवेश गरेकी उनलाई माओवादीले सोलुदुधकुण्ड नरपालिकाको उपमेयरको उम्मेदवार बनाउने भएको छ । मेयरको…