ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरे

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूले प्रस्ताव गरेको प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। जनता समाजवादी पार्टी (जसपा)ले राजधानीमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जिकिर गरे। प्रधानमन्त्री ओलीले भ्रष्टाचार मौलाउने काममा भूमिका…