बेइजिङमा भीषण बाढी, ३० जनाको मृत्यु, ८० हजारलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं, चीनको राजधानी बेइजिङमा भारी वर्षा र बाढीका कारण ३० जनाको मृत्यु भएको छ । बेइजिङ प्रशासनले आपतकालीन बाढीको चेतावनी जारी गरेको छ। गत हप्ता शनिबारदेखि सुरु भएको वर्षाका कारण अहिलेसम्म ८०,००० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सार्नु परेको छ। मंगलबार दिउँसोसम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले बाढीमा बेपत्ता…