एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं, नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा पार्टी स्थायी समिति सदस्यका रामकुमारी झाँक्रीको अभिव्यक्तिबारेमा पनि छलफल हुने बताइएको छ । बिहीबार छोटो समय बसेर स्थगित भएको बैठक आज पुनः बसेको एकीकृत समाजवादीले जनाएको छ। झाँक्रीले एक सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपाललाई सिनोसँग तुलना गर्दै अब काँधमा हालेर हिँड्न…