डोल्पामा गएको पहिरोले ५५ घरमा क्षति

काठमाडौं, डोल्पामा गएको पहिरोले ५५ घरमा क्षति पुर्‍याएको छ । बिहीबार राति करिब साढे १२ बजेको समयमा काइके गाउँपालिका-४ रिवा गाउँमा पहिरो खसेको हो । गाउँभन्दा करिब ५०० मिटर माथिबाट लेदोसहित खसेको पहिरोले तीन वटा घर पूर्ण रूपमा, १२ वटा घर आंशिक रूपमा र ४० वटा घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना…