प्रतिनिधिसभा बैठकअघि साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ, प्रतिनिधिसभा बैठकअघि साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरूसहित प्रमुख सचेतकहरूको बैठक बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । संसद्को पहिलो बैठकमा आ–आफ्ना धारणा राख्ने जानकारी दिँदै उनले परिस्थिति हेरेर बाँकी निर्णय लिन विपक्षी दलहरूको बैठक बोलाइएको उनले जानकारी दिए…