एउटा माछा १८ करोडमा बिक्री

माछा कति रुपैयाँ किलोमा पाइन्छ ? सामान्यत: पाँच/सात सय वा बढीमा १०००/१५०० होला । ठूलै माछा खान खोज्दा पनि पाँच/सात हजार वा आठ/दश हजारमा भनेजस्तै माछा पाइन्छ । तर, माछा खानकै लागि कसैले करोडौं रुपैयाँ तिरेको सुन्नुभएको छ ? एउटा माछा लिलामीमा १३ लाख डलर (झण्डै १८ करोड नेपाली रुपैयाँ) मा बिक्री हुन लागेको छ…