हेलिकोप्टर उडान गर्न रोक लगाउने निर्णयबाट सगरमाथा राष्ट्रिय निकुञ्ज पछि हटयाे

काठमाडौँ खुम्बु क्षेत्रमा हेलिकोप्टर उडान गर्न रोक लगाउने निर्णयबाट सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय पछि हटेको छ । कार्यालयले सबै हेलिकोप्टर कम्पनीलाई पत्र लेख्दै उक्त सो क्षेत्रभित्र हेलिकोप्टर चलाउन अनुरोध हो । उक्त पत्रको बोधार्थ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पठाइएको छ । सोमबार कार्यालयले पठाएको पत्रमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत हिमाल, तालतलैया, तथा प्राकृतिक…