१० महिनामा करिब १९ सय बस दुर्घटना

रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर आइतबार बिहान ९ जनाको मृत्यु भयो । समाचार तयार गर्दासम्म ८ जनाको सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु.२ ख ३८४१ नम्बरको बस भैरहवा–परासी हुलाकी सडक खण्डको पुलबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको छ । दुर्घटनाको खबर बिहान ४ बजेर ३७ मिनेटमा प्रहरीले पाएको…