१ कात्तिक, काठमाडौं । फ्रान्समा विद्यालयहरूको दयनीय अवस्था र बढ्दो महँगी विरुद्ध शनिबार पनि प्रदर्शन जारी रह्यो र दिनभर देशभरि हिंसा भड्किएको छ। फ्रान्स सरकारका अनुसार, करिब ५ लाख ५० हजार मानिस सडकमा उत्रिएको प्रदर्शनमा कम्तीमा १,२०० जनालाई पक्राउ गरिएको छ। सरकारले यसलाई हिंसामा वृद्धि भनेको छ। राजधानी पेरिसमा साँझसम्म दङ्गा नियन्त्रक प्रहरीसँग व्यापक झडप…