सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा १ जना पक्राउ

बुढानिलकण्ठ नगरपालिका-१० कपन सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका उनी पक्राउ परेका हुन् । सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको…