छोरीलाई यौन दुर्व्यवहारका साथै जबरजस्ती करणी गर्न खोज्ने एक जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । असार १८ गते राति आफ्नै छोरी सोनिया (परिवर्तित नाम) लाई बाबु राहुल (परिवर्तित नाम) ले बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । राति साढे १२ बजेतिर राहुलले आफ्नै सहोदर छोरी सोनियालाई कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेको…