स’डेको अ’वस्थामा २ दुईवटा श’व फेला, श’व प’हिचान भएन

काठमाडौं, रोल्पामा स’डेको अ’वस्थामा २ दुईवटा श’व फेला परेका छन् । जिल्लाको सुनिल स्मृ’ति गाउँपालिका वडा नं. ४ जिया खोला किनारमा उनीहरुको श’व फेला परेको रोल्पा प्रहरीले जानकारी दिएको छ। प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले मंसिर १२ गते राति ख’बर आएको र १३ गते मात्र मु’चुल्का उठाएर जिल्ला अ’स्पताल रोल्पामा श’वको पो’ष्टमार्टमा लागि पठाइएको…