काठमाडौं महानगरपालिकाको वडा नम्बर २९ ले बिहीबार एकै दिन तीनवटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ। महिला सञ्जालले आयोजना गरेको स्थानीय न्याय संवाद कार्यक्रमको अवसरमा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ‘मेलमिलाप केन्द्र’‘एकल सेवा केन्द्र’ र ‘स्वास्थ्य प्रवर्धन केन्द्र’को उद्घाटन गरेकी हुन् । त्यस अवसरमा वडाले उपप्रमुख डंगोललाई स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा…