काठमाडौं, तीन जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) विहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङ, ओखलढुंगा र मकवानपुर गरी तीन जिल्ला सीडीओविहीन बनेका हुन् । आइतबार खोटाङको हलेसी बजारमा आगलागी हुँदा खोटाङ सीडीओविहीन थियो । विपद्को बेलामा सीडीओविहीन हुँदा नियन्त्रणमा समेत समस्या भएको थियो । करिब दुई साताअघि खोटाङका सीडीओ उमेरहदका कारण अवकाश भएपछि गृहमन्त्रालयले…