अभिभावकहरूले शिक्षक र निजी विद्यालय सञ्चालकहरूलाई काउन्टर दिए

काठमाडौं, अभिभावकहरूले शिक्षक र निजी विद्यालय सञ्चालकहरूलाई काउन्टर दिएका छन् । नेपाल शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूका संस्था प्याब्सनरएनप्याब्सनले आन्दोलन घोषणा गरेपछि नेपाल राष्ट्रिय अभिभावक संघले काउन्टर दिएको हो । संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न चेतावनी दिएको छ । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ– विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्न…