इन्स्टाग्राममा आउने लिङ्क खोल्दा आइडी ह्याक हुने घटना बढ्यो

वरिष्ठ पत्रकार किशोर नेपाल आजभोलि सामाजिक सञ्जालमा देखिँदैनन् । पत्रकार नेपालको फेसबुक र ट्विटर अकाउन्टमा ह्याकरले आँखा लगाएपछि उनी सामाजिक सञ्जालमा नदेखिएका हुन् । कार्तिक ६ बाट समस्या आएको उनको फेसबुक पेज अहिले डाउन छ । ट्विटर अकाउन्ट पनि रिकभर भएको छैन । वरिष्ठ पत्रकार नेपालले आफ्नो फेसबुक र ट्विटर अकाउन्टमा समस्या आएको बारे प्रहरीलाई…