नेप्से परिसूचक १२.८४ अंकले घटयाे

काठमाडौं, सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो । ९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १३ को स्थिर…