दैनिक १० घण्टा बन्द गरि विमानस्थल स्तरोन्नतिको काम धमाधम

काठमाडौँ, दैनिक १० घण्टा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम धमाधम भइरहेको छ । विमानस्थल अन्तर्गत समानान्तर ट्याक्सी वे, इन्टरनेशनल एप्रोन ह्याङ्गर एप्रोन लगायत क्षेत्रमा स्तरोन्नति भइरहेकोमा यसको गति सन्तोषजनक रूपमा अघि बढेको देखिएको हो । सोमबार राती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे नेतृत्वको टोलीले विमानस्थलको स्तरोन्नतिको सन्दर्भमा भइरहेका कामको अनुगमन गरेको…