काठमाडौँ, कोरियाको भिषा त्यागेर कृषि पेशामा लागेका सोलुखुम्बुका दुर्गाधन राइ यति बेला आफ्नो पेषाले उनी आफै सन्तुष्ट रहेका छन । उनले शङखरापुरको पालुबारीमा राइ केही गरे नेपालमै सुन फल्छ भन्ने उदाहरण बनेका राइले आफ्नै कृषि फाममा यतिबेला अकबरे खाेर्सानी काउली लगाएतका तरकारी फलाएर नगरबासी लगायत अन्य ठाउहरूमा निर्यात गरेका छन । अकबरे खुर्सानीले राम्रो आम्दानी…