राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक जारी

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बसिरहेको छ । अपरान्ह ४ः३० बजेदेखि बस्ने गरी बोलाइएको बैठक हाल जारी रहेको छ । ८ मंसिर देखि गरिने दोस्रो चरणको विरोध प्रदर्शनका विषयमा छलफल गर्न बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध राखेको भन्दै रास्वपाले विरोध गर्दै…