साढे १२ सय नासु, खरिदार, शाखा अधिकृत र उपसचिवहरुको सरुवा

काठमाडौं, सरकारले करिब एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौको अन्तिम साता यता करिब साढे १२ सय नासु, खरिदार, शाखा अधिकृत र उपसचिवहरुको सरुवा गरेको हो । केही दिनसम्म गुपचुप राखिएको सरुवा विवरण मन्त्रालयले बिहीबार राति सार्वजनिक गरेको छ । यसबीचमा ६ सय ४६ जना…