सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा मानव अधिकार उल्लंघनका घटना ३६ प्रतिशतले बढेको इन्सेकले जनाएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्षको पुस १५ देखि जेठ मसान्त सम्मको अवधिमा ३६.६६ प्रतिशतले मानव अधिकार हननका घटना वृृद्धि भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रतिवेदनमा उल्लेख छ । आज सोमबार अर्धबार्षिक वर्ष पुस्ताक समिक्षा गर्दै इन्सेकले अघिल्लो…