सडक विस्तारको काम ४२ महिनामा सक्ने गरी सम्झौता,४१ महिना बित्दा करिब १९ प्रतिशत मात्र काम सम्पन्न

बुटवल–नारायणगढ सडक विस्तार कार्य सम्पन्न गर्ने म्याद एक महिनामात्र बाँकी रहँदा एक चौथाइसमेत काम हुन सकेको छैन । २०७५ सालमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सडक विस्तारको काम ४२ महिनामा सक्ने गरी सम्झौता भएको थियो । तर ४१ महिना बित्दा करिब १९ प्रतिशत मात्र काम सम्पन्न भएको छ । अबको एक महिना अर्थात् २२…