मनबिनाको धन ठुलो कि धनबिनाको मन’ यो गीत कुनै समय यतिसम्म लोकप्रीय थियो कि हर नेपालिको मुखमा यहि गीत झुन्डिएको थियो । हो यहि गीतबाट सबैसामु चिनिएका लोकप्रिय बाल कलाकार अशोक दर्जिको घरमा मध्यरातमा एक पुरुषले ढुङ्गा हानेका छ्न जसले गर्दा उक्त घरको झ्याल टुक्राटुक्रा भएको छ । अशोक दर्जिको आर्थिक अवस्था एकदमै क’मजोर भएको…