चाबहिलमा शंकास्पद वस्तु फेला

काठमाडौं, काठमाडौंको एक व्यस्त स्थान चाबहिलमा बिहीबार बिहान बम भेटियो भनेर प्रहरीमा खबर पुग्यो । राजधानीमा बम भेटिएको भन्ने सूचनाले सबै प्रहरी युनिट अलर्ट भए । तत्काल प्रहरीको एक टोली बम रहेको भनिएको स्थानमा पुग्यो । प्रहरीले अवलोकन गरेपछि शंकास्पद वस्तु भएको भन्दै नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलायो । तर, सेनाको टोलीले हेर्दा त्यो…