निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ९३ प्रतिशत सम्पन्न

काठमाडौं,निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गर्न शनिबार भैरहवा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आयोजनाको ९३ प्रतिशत पुरा भएको जानकारी गराइयो । मन्त्री भट्टराईले आयोजना प्रमुखसहित सरोकारवालालाई अबको २५ दिनमा बाँकी काम पूरा गर्न निर्देशन दिए । यो २५ दिन भनेको सन् २०२० मा बाँकी रहेको अवधि हो । यो आयोजनाको म्याद…