गणतन्त्र उत्सवका लागि झाँकीसहितको र्‍याली भृकुटीमण्डपमा

काठमाडौँ, नेकपा एमालेले आयोजना गरेको गणतन्त्र उत्सवका लागि विभिन्न ठाउँबाट झाँकीसहितको र्‍याली कार्यक्रमस्थल भृकुटीमण्डप पुगिरहेको छ । गणतन्त्र उत्सव र्‍याली पद्मकन्या क्याम्पस,बागबजार अगाडिबाट,अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाकी र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगेका हुन् । भृकुटीमण्डपबाट बृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहको छ । गणतन्त्र उत्सवका र्‍यालीका लागि भेला भइरहेका छौँ, गणतन्त्र स्थापना…